राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती
rajdhanidaily.com · Sat May 23 06:08:56 GMT 2026

धनगढी । अत्यधिक गर्मीका कारण विद्युत लोड बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान गरिएका सडक बत्ती राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
लोड अत्यधिक हुँदा ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुने समस्या बढ्दै गएको भन्दै उपमहानगरपालिकाले शनिवारदेखि सडक बत्तीको समय सीमित गरिएको जनाएको हो ।
Read full story at source (rajdhanidaily.com)