मनाङमा चामलको माग उच्च
khabarhub.com · Tue Jul 07 11:27:50 GMT 2026

मनाङ – जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलको बिक्री गरिएको छ।
Read full story at source (khabarhub.com)