पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति
ratopati.com · Tue Sep 08 00:50:11 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् ।
देश र जनताको हित तथा कल्याणका लागि सङ्कल्पसहितको विशेष पूजा गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दियो ।
Read full story at source (ratopati.com)