आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा
setopati.com · Tue Sep 08 00:53:22 GMT 2026

आज जेन्जी सहिद दिवस मनाइँदै छ।
गत भदौ २३ गतेको जेन्जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
Read full story at source (setopati.com)