आज ‘जेन्जी’ सहिद दिवसः सार्वजनिक विदा
nepalpress.com · Tue Sep 08 00:50:27 GMT 2026

काठमाडौँ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।
आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
Read full story at source (nepalpress.com)