बाढीपहिरोले क्षतिग्रस्त सडक जोड्न चीनद्वारा नेपाललाई दुई बेलिब्रिजको सामग्री हस्तान्तरण
barnanmedia.com · Tue Sep 08 00:48:48 GMT 2026

विनाशकारी बाढीपहिरोले क्षतविक्षत बनाएका हिमाली तथा पहाडी सडक सञ्जाल पुनः जोड्न उत्तरी छिमेकी चीनले ठूलो सहयोगको हात बढाएको छ। चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले नेपालका लागि दुईवटा बेलिब्रिज निर्माणका सम्पूर्ण सामग्री हस्तान्तरण गरेको हो।
सिगात्सेस्थित रिजी नाकामा आयोजित कार्यक्रममा बेली प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ लगायतका अत्याधुनिक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरियो।
Read full story at source (barnanmedia.com)