धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Tue Jul 07 11:29:56 GMT 2026

जनकपुरधाम । धनुषा जिल्ला अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार रहँदै आएका ११ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (ratopati.com)