आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
ratopati.com · Tue Jul 07 11:30:33 GMT 2026

कालिकोट । कालिकोटको स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको दूध पिलाउनुको सट्टा बजारमा पाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री-वितरणमा कडा रोक लगाएको छ ।
प्रशासनले खाँडाचक्र नगरपालिकाको मान्म, मोल्फा, पिली र तिलागुफा नगरपालिकाको गाल्जे तथा नाग्म बजार लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा आमाको दूध प्रतिस्थापन गर्ने अन्य दूध तथा आहार बिक्री गर्ने औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो ।
Read full story at source (ratopati.com)