७ प्रतिशत आर्थिक वृद्धिलाई सघाउन माैद्रिक नीतिमार्फत राष्ट्र बैंकले गर्याे यस्ताे व्यवस्था
arthadabali.com · Tue Jul 07 11:31:00 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दै वित्त नीतिले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने गरी मौद्रिक नीति तयार गरिएको बताएका हुन्।
मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा ५.५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति कायम राख्दै कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
Read full story at source (arthadabali.com)