गिट्टीबालुवा ठेक्कामा मिलेमतो आरोपमा गढीमाईका मेयरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो
nepalpress.com · Tue Jul 07 11:38:36 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाको नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ग्राभेल) को ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रूपैयाँ राजस्व हिनामिना अभियोगमा आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
Read full story at source (nepalpress.com)