राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
baahrakhari.com · Tue Jul 07 11:39:07 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
मंगलबार राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गर्नुभयो । न्युज एजेन्सी नेपाल
Read full story at source (baahrakhari.com)