भोटेकोशी बाढी: शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी
nepalnews.com · Tue Sep 08 01:09:52 GMT 2026

बाँके। एकैपरिवारका तीन जना बेपत्ता। त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई।
भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन्।
Read full story at source (nepalnews.com)