रसुवा बाढीपीडितका लागि कांग्रेस काभ्रेद्वारा ११ लाख सहयोग
bishowkhabar.com · Fri Aug 28 09:43:02 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रका नागरिकको राहत तथा उद्धारका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले ११ लाख रुपैयाँ सहयोग जुटाएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताबाट सङ्कलित रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने जिल्ला सभापति तीर्थ लामाले जानकारी दिनुभयो ।
Read full story at source (bishowkhabar.com)