राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ: भूकम्पपछिको पुनर्निर्माणको ढिलाइप्रति हामी गम्भीर छौँ
nagariknews.nagariknetwork.com · Tue Jul 07 11:43:04 GMT 2026

गृहमन्त्री सुदन गुरुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा तीव्रता ल्याउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)