कृष्णभीर पहिरो : वैकल्पिक मार्ग प्रयोग गर्दा दोब्बर लाग्छ समय र भाडा
himalpress.com · Tue Sep 08 01:15:46 GMT 2026

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ यात्रा प्रभावित भएको छ। नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँ जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्।
यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत बढेको छ।
Read full story at source (himalpress.com)