सुनकोशी नदीबाट बेपत्ता मानिस मृत फेला
newsofnepal.com · Sun Apr 26 17:07:15 GMT 2026

उदयपुर।
उदयपुर जिल्लाकाे लिम्चुङबुङ गाँउपालिका वडा नं. ५ चौलानेका एक व्यक्ति उदयपुरकै राैतामाई गाउपालिका वडा न ३ भदाैरेस्थित सुनकाेशी नदीमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् ।
Read full story at source (newsofnepal.com)