कान्समा नेपालको ऐतिहासिक सफलता: 'एलिफेन्ट्स इन द फग' ले जित्यो जुरी पुरस्कार
setopati.com · Sat May 23 06:35:00 GMT 2026

नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग'ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा पुरस्कार जित्दै नेपालको फिल्म इतिहासमा नयाँ अध्याय थपेको छ।
अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले 'अन सर्टेन रिगार्ड' अन्तर्गत जुरी पुरस्कार प्राप्त गरेको हो। कान्स फेस्टिभलमा पुरस्कार जित्ने यो पहिलो नेपाली फिचर फिल्म बनेको छ।
Read full story at source (setopati.com)