टीकापुरको सत्ती र भजनीमा माटोको गुणस्तर निकै कमजोर
baahrakhari.com · Sun Apr 26 17:38:36 GMT 2026

कैलाली । टीकापुरमा माटो परीक्षण गर्दा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ ।
यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ । सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण गरिएको हो ।
Read full story at source (baahrakhari.com)