एमाले सचिवालय बैठक आज पनि जारी (तस्बिरहरू)
nepalpress.com · Sat May 23 06:40:53 GMT 2026

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। अध्यक्ष केपी ओली निवास गुण्डुमा बैठक जारी छ।
आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ५ जना उपाध्यक्ष बोलेका थिए।
Read full story at source (nepalpress.com)