‘बा : एक योद्धा’ ले सार्वजनिक गर्यो ४ कलाकार
onlinekhabar.com · Thu Jun 04 08:52:05 GMT 2026

काठमाडौं । प्रदर्शनअघि फिल्म ‘बा : एक योद्धा’ले कलाकार सार्वजनिक गरेको छ । छायांकन सम्पन्न भैसकेको यो फिल्मको अहिले धमाधम सम्पादन कार्य चलिरहेको छ ।
यसअघि शीर्ष कलाकार झरना थापा, सुहाना थापा र दिब्यदेव पन्तलाई सार्वजनिक गरिएको छ । अन्य कलाकारलाई त्यतिबेला गोप्य राखिएको थियो ।
Read full story at source (onlinekhabar.com)