बत्ती किन झ्याप्प-झ्याप्प भयो ? अध्ययनको लागि समिति गठन
baahrakhari.com · Tue Jul 07 12:03:28 GMT 2026

काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप बत्ती जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ ।
समस्या समाधान गर्न मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ ।
Read full story at source (baahrakhari.com)