सर्वसाधारणमाथि महँगी र अभावको पीडा, सरकार रमिते मात्र
ajakoartha.com · Tue Sep 08 01:28:00 GMT 2026

काठमाडौं
- सरकार बनेको ६ महिनासम्म पनि नागरिकले आफ्नो दैनिक जीवनमा सहजताको अनुभव गर्न पाएका छैनन् । बजारमा देखिएको अभाव र महंगीले सर्वसाधारण नागरिकको दैनिक जीवन निकै कष्टकर भएको छ । सरकार भने सामाजिक सञ्जालमा रमाइरहेको छ । महिनौंदेखि भोग्दै आएको ग्याँस अभावको समस्या अहिले झन चुलिएको छ । रसुवामा गएको बाढीपछि राजधानीमा महंगी र अभाव अझ बढेको छ । तर सरकारका तर्फबाट हुनुपर्ने महलकदमी प्रयाप्त नभएको देखिन्छ ।
Read full story at source (ajakoartha.com)