आज जेन–जी शहिद दिवस, सरकारले दियो सार्वजनिक विदा
bishowkhabar.com · Tue Sep 08 01:28:25 GMT 2026

काठमाडौं– जेनजी पुस्ताको नेतृत्वमा भएको गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।
जेनजी आन्दोलनको एक वर्ष पुराभएको दिन आज सरकारले जेनजी शहिद दिवस घोषणा गरेर सार्वजनिक बिदा दिएको छ ।
Read full story at source (bishowkhabar.com)