भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल: ग्लाडस्टोन विजेता
ekantipur.com · Tue Sep 08 01:32:38 GMT 2026
भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल: ग्लाडस्टोन विजेता
ग्लाडस्टोन एकेडेमीले दोस्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । हरहर महादेव इभेन्ट्स एन्ड स्पोर्ट्समा भएको फाइनलमा ग्लाडस्टोनले स्वस्तिश्री गुरुकुललाई ४–० गोलले हरायो ।
Read full story at source (ekantipur.com)