१५ वर्षे जलवायुका कुरा : कागजमा अर्बौं, व्यवहारमा अधुरा
annapurnapost.com · Tue Sep 08 01:33:38 GMT 2026

काठमाडौं : सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–१५) ले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्पविकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए।
सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील तथा अल्पविकसित देशका लागि वार्षिक १०० अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। सुरुवाती चरणमा छिटो सहयोगका रूपमा तीन वर्षभित्र लगभग ३० अर्ब डलर दिने सहमति भएको थियो।
Read full story at source (annapurnapost.com)