अमेरिकी डलर, युरोपियन युरो, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?
arthadabali.com · Tue Sep 08 01:42:47 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (arthadabali.com)