पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सन्देश- जनता फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस्, सबै जिम्मेवार बनौं
onlinekhabar.com · Tue Sep 08 01:33:32 GMT 2026

२३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ भन्ने स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् ।
जेनजी आन्दोलन एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेकबुकमार्फत सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)