जीवनका आधार नै सम्पर्कविहीन भएपछि...
nagariknews.nagariknetwork.com · Tue Sep 08 01:45:30 GMT 2026

कञ्चनपुर कृष्णपुर नगरपालिका-३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौंमा दौडधूप गरिरहेका छन्।
भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले। छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ।
Read full story at source (nagariknews.nagariknetwork.com)