नेपाल आठौं चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने
nepalpress.com · Tue Jul 23 04:32:55 UTC 2024

काठमाडौं । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।
व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताए। चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताए ।
Read full story at source (nepalpress.com)