आज जेनजी सहिद दिवस : सरकारले दियाे सार्वजनिक बिदा
nepalnews.com · Tue Sep 08 01:54:18 GMT 2026

काठमाडाैँ। आज जेनजी सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
Read full story at source (nepalnews.com)