परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री यीबीच द्विपक्षीय वार्ता
kharibot.com · Tue Jun 16 02:40:00 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीबीच द्विपक्षीय वार्ता भएको छ । वार्तामा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षबारे विस्तृत छलफल भएको बेइजीङस्थित नेपाली दुताबासले जनाएको छ ।
Read full story at source (kharibot.com)