भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ
emountaintv.com · Fri Aug 28 09:46:54 GMT 2026

काठमाडौं ।
सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ ।
Read full story at source (emountaintv.com)