कार्यव्यवस्थामा विपक्षीले भने– सदनमा प्रधानमन्त्रीलाई कहिले ल्याउने ?
baahrakhari.com · Tue Jul 07 12:33:57 GMT 2026

काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा कहिले आउँछन् भनि प्रश्न गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्री आउने दिन निर्क्यौल गर्न आग्रह गरेका हुन् ।
“हामीले हरेक बैठकमा ढ्यापढ्याप गरेर प्रधानमन्त्रीको जवाफ मागिरहेका छौँ । सदन अवरोध नहोस् भनेर नै हामी अघि बढ्यौँ । एक दिन आउनुहुन्छ भनेर भएन कहिले आउनुहुन्छ ? त्यो निर्क्यौल गर्नुपर्यो भनेका छौँ,” कांग्रेसका प्रमुख सचेतक वासना थापाले भनिन् ।
Read full story at source (baahrakhari.com)