रसुवा बाढी प्रभावित क्षेत्रबाट १२१ विदेशी नागरिकको उद्धार
setopati.com · Fri Aug 28 09:47:57 GMT 2026

रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२१ जना विदेशी नागरिकको उद्धार भएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार बुधबार दिउँसो साढे ३ बजेसम्म १२१ जनाको उद्धार भएको हो।
Read full story at source (setopati.com)