सजीवन खेती अभियान चलाउँदै चन्द्रनगर गाउँपालिका
onlinekhabar.com · Tue Jul 07 12:32:40 GMT 2026

२३ असार, सर्लाही । बहुगुणी वनस्पती सजीवन (मोरिंगा) खेती विस्तारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अभियान नै सञ्चालन गरिएको छ ।
गाउँपालिकाले नि:शुल्क बिरुवा वितरण र खेती विस्तारका लागि हौसल्ला प्रदान गरेपछि सजीवन खेती गर्ने किसान बढ्न थालेका छन् ।
Read full story at source (onlinekhabar.com)