विदेश जान ३.३ महिनाको तलब खर्च, पहिलो आम्दानी औसत ५४ हजार
setopati.com · Tue Jul 07 12:39:40 GMT 2026

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको पहिलो मासिक औसत आम्दानी ५४ हजार ४०३ रूपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ।
विदेश जान लागेको भर्ना लागत उठाउन भने औसत ३.३ महिनाको तलब आवश्यक पर्ने देखिएको छ।
Read full story at source (setopati.com)