दुई बोलेरो जिप दुर्घटनामा ९ जना घाइते
barnanmedia.com · Tue Jul 07 12:28:14 GMT 2026

हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि एए ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टँदा विपरीत दिशाबाट आइरहेको ग३च ३३१४ नम्बरको यात्रुवाहक बोलेरो जिप माथि खस्न पुगेको थियोे ।
Read full story at source (barnanmedia.com)