कारभित्र १३ पोका पारेर लुकाएको अवस्थामा भेटियो १६२ किलो गाजा, दुई चालक पक्राउ
himalpress.com · Tue Sep 08 02:09:08 GMT 2026

काठमाडौँ-
मकवानपुर मनहरी गाउँपालिका ९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ ।
Read full story at source (himalpress.com)