शृङ्गेरीका शंकराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना
khabarhub.com · Sat May 23 07:26:24 GMT 2026

काठमाडौं – दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन् । आज बिहान उनी बूढानीलकण्ठमा पूजाआराधनाका लागि आज आएका हुन् ।
Read full story at source (khabarhub.com)