नेपाल आइपुगेका विदेशमन्त्रीसँग कोरियाली पत्रकारको अन्तर्वार्ता लिने शैलीले ध्यान तान्यो, नेपाली पत्रकारले कहिले सिक्ने?
barnanmedia.com · Tue Sep 08 02:04:09 GMT 2026

दक्षिण कोरियाका विदेशमन्त्री काठमाडौँ पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एउटा दृश्यले धेरैको ध्यान तानेको छ।
विदेशमन्त्रीसँग विमानस्थलमै कोरियाली पत्रकारहरूले गरेको अन्तर्वार्ताको शैली अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। पत्रकारहरूबीचको दूरी, उभिने शैली, प्रश्न सोध्ने तरिका र माइक प्रयोग गर्ने उनीहरूको संयमित शैली निकै व्यवस्थित देखिन्छ।
Read full story at source (barnanmedia.com)