बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेलिब्रिज
ekantipur.com · Tue Sep 08 02:18:43 GMT 2026

बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेलिब्रिज
बाढीलगत्तै भारत र चीनसाग आवश्यक रूपमा बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गरिएको थियो, यसका लागि दुवै राष्ट्र सकरात्मक छन्, चीनले भने सय मिटर लामा दुई वटा बेलिब्रिज मुस्ताङको कोरला नाकामा पठाइसकेको छ, तिनलाई लिन नेपालबाट टोली गइसकेको छ।
Read full story at source (ekantipur.com)