बेपत्ताका आफन्तजन भन्छन्–'अब आश्वासन होइन, तत्काल उद्धार चाहियो'
ratopati.com · Tue Sep 08 02:21:23 GMT 2026

जनकपुरधाम । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ ।
आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरिन ।
Read full story at source (ratopati.com)