एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाल फिल्डिङ गर्दै
barnanmedia.com · Tue Sep 08 02:11:46 GMT 2026
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मलेसियाको बायोमास ओभलमा हङकङका कप्तान यासिम मुर्तजाले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।
Read full story at source (barnanmedia.com)