गैरसरकारी संस्थालाई सरकारी भवन छाड्न निर्देशन
newsofnepal.com · Tue Jun 16 03:14:32 GMT 2026

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी संघ–संस्थाका कार्यालय हटाउन निर्देशन दिएको छ।
Read full story at source (newsofnepal.com)