महिला आयोगको काम संस्थागत रूपमा निरन्तर हुनुपर्छ -सभापति अवस्थी
kendrabindu.com · Tue Jul 07 12:58:46 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गरिएको छ ।
बैठकमा समितिकी सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग संवैधानिक आयोग भएकाले यसको काम व्यक्तिभन्दा संस्थागत प्रणालीका आधारमा अघि बढ्नुपर्ने बताइन् ।
Read full story at source (kendrabindu.com)