बेलायत फर्किएका ह्यारी-मेघनको शाही भूमिकाबारे राजा चार्ल्सले के भने ?
nagariknews.nagariknetwork.com · Tue Sep 08 02:25:28 GMT 2026

बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन शाही परिवारका गैरकार्यरत सदस्य नै रहने स्पष्ट पारेका छन्।
बेलायत फर्किएपछि पनि उनीहरूको हैसियतमा कुनै परिवर्तन नहुने राजाले बताएका हुन्। राजाको तर्फबाट ह्यारीको टोली, सरकारी निकाय, सैन्य अधिकारी र राजाका स्थानीय प्रतिनिधि लर्ड लेफ्टिनेन्टहरूलाई पठाइएको पत्रमा सन् २०२० मा तय भएको उनीहरूको शाही हैसियत अझै कायम रहेको उल्लेख छ।
Read full story at source (nagariknews.nagariknetwork.com)