कांग्रेसले अघि सार्यो सरकारसँग पाँच प्रमुख माग
kendrabindu.com · Tue Sep 08 02:29:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धार, राहत, सडक पुनःस्थापना र प्रेस स्वतन्त्रताका विषयमा निर्णय गरेको छ ।
Read full story at source (kendrabindu.com)