स्पेनविरुद्ध चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हाका फलोअर्स १० घन्टामै ५० हजारबाट पुगे ५० लाख
onlinekhabar.com · Tue Jun 16 03:12:28 GMT 2026
२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्धको उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामै ५० हजारबाट ५० लाख पुगेको छ।
सन् २०१० को विश्वविजेता स्पेनलाई बराबरीमा रोक्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए । खेलभरि स्पेनले लगातार आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए ।
Read full story at source (onlinekhabar.com)