इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरी
shilapatra.com · Tue Jun 16 03:18:00 GMT 2026
फिफा विश्वकपमा इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरीमा टुंगिएको छ ।
मंगलबार बिहान लस एन्जलस रंगशालामा भएको इरान र न्युजिल्यान्डबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।
Read full story at source (shilapatra.com)