मध्यरातमा सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत, आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ७० करोड बजेट
kendrabindu.com · Tue Jun 16 03:21:09 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सोमबार राति साढे ११ बजे आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
य
Read full story at source (kendrabindu.com)